रोमाञ्चक भूलभुलइयाः हराउन तयार हुनुहुन्छ ?
शव्द सुन्दा नै लाग्ने गर्छ कि त्यहाँ पुगेपछि अलमलमा परिन्छ, हराइन्छ । त्यहाँ जानु अगाडि मैले पनि सोचेको थिएँ कि भूलभुलइया एउटा पुरानो पार्क हो जहाँ गएर एक आपसमा हराएर रमाइलो गर्न सकिन्छ, त्यस्तैत्यस्तै, तर होइन रहेछ ।






















